२३ असार २०८३, मंगलबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस ।  आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमबार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।