२५ असार २०८३, बिहिबार

प्रेस चौतारीको महाधिवेशन फागनु २३ देखि २५ गतेसम्म विराटनगरमा हुने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको हो ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो ।

बैठकमा नेताहरूले सर्वसम्मतिमा नेतृत्व चयन हुने बताए ।