५ असार २०८३, शुक्रबार

भीम रावलको पत्रकार सम्मेलन : ओलीमाथि प्रश्नैप्रश्न (पूर्णपाठसहित)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेकपा (एमाले) बाट कारबाहीमा परेका डा. भीम रावलले आज पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीमाथि आक्रोश पोखेका छन् । उनले ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् ।