
काठमाडौं, १७ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच वार्ता जारी छ ।
गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्दर्भमा दुई पक्षका नेताहरूबीच एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा वार्ता भइरहेको हो ।








प्रतिक्रिया