४ श्रावण २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : रविसहित सातजनाको थुनछेक बहस सुरू, इजलासमै रूवाबासी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित सात जनाको पहिलो दिनको थुनछेक बहस सकिएको छ ।

न्यायाधीस नीतिज राईको इजलासमा रविसहित सातजनाविरूद्वको मुद्दामा थुनछेक बहस सुरू भएको हो ।

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङमाथि थुनछेक बहस सुरू भएको हो ।

लामिछाने, खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–