
काठमाडौं, १६ पुस । प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन् । राईलाई सचिव नियुक्त गर्न सभामुख देवराज घिमिरेले राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन्। उनी नेकपा (एमाले) निकट हुन्।








प्रतिक्रिया