१२ असार २०८३, शुक्रबार

रवि लामिछानेसहितको मुद्दामा थुनछेक बहस जारी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ पुस । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सात जनाको थुनछेक बहस जारी छ ।

न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो । बहस सकिएसँगै लामिछानेसहितलाई थुनामै राख्ने वा थुनामुक्त गर्ने भन्ने निर्णय हुनेछ ।