
काठमाडौं, १५ पुस । नेकपा (एमाले) बाट निकालिएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् ।
उनले आगामी बुधबार नयाँ पार्टी घोषणा गर्ने भएका हुन् । रावलले बुधबार काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे पार्टी घोषणा गर्ने कार्यक्रम रहेको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया