२३ असार २०८३, मंगलबार

प्युठानको भित्रिकोट महोत्सवस्थलमा एकजनाको मृत्यु

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १५ पुस । प्युठानमा आयोजित महोत्सवमा एकजनाको मृत्यु भएको छ ।

प्युठान नगरपालिकामा आयोजित भित्रिकोट महोत्सवमा प्युठान नगरपालिका-४ बस्ने अन्दाजी ४५ बर्षिय कमल नेपालीको मृत्यु भएको हो ।

महोत्सव हेरिरहेका बेला एक्कासी ढलेका उनको उपचारका क्रममा प्युठान अस्पतालमा मृत्यु भएको हो।

पछिल्लो दुई दिनमा महोत्समा भएका छुट्टाछुट्टै तीन घटनामा २ जनाको ज्यान जानुका साथै ३ जना घाइते भएका छन् ।