६ असार २०८३, शनिबार

नयाँ दल खोल्दै भीम रावल, बुधबार घोषणा हुने

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं), १५ पुस । नेकपा (एमाले) बाट निकालिएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् ।

उनले आगामी बुधबार नयाँ पार्टी घोषणा गर्ने भएका हुन् । रावलले बुधबार काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे पार्टी घोषणा गर्ने कार्यक्रम रहेको छ ।