७ असार २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । साताको पहिलो कारोबाार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । शुक्रबार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।