३१ जेष्ठ २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : सत्तामा आए सबै भ्रष्टाचारको फाइल खोल्ने प्रचण्डको भनाइ, हतियार बन्दै सम्पत्ति शुद्वीकरण ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो दल बनाइए माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने बताएका छन् ।

कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो दल बनाउन जनतालाई अपिल गरेका हुन् ।

उनले माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताए ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–