
काठमाडौं, ११ पुस । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।
आजदेखि सुरू भएको बयानका क्रममा रविले इन्कारी बयान दिएका छन् । उनले सहकारीको रकम अपचलनमा आफ्नो कुनै हान नरहेको र यसमा जीवी राई संलग्न रहेको बताएका हुन् ।
सहकारीबाट लिइएको रकममा न्यायाधीसले सोधेको प्रश्नमा रविले जीबी राईलाई सोध्नुपर्ने प्रश्नको जवाफ आफूले दिन नसक्ने बताएका थिए ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–







प्रतिक्रिया