
पोखरा, ११ पुस । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
छविलाल जोशी र लिला पछाईँपछि रविको बयान सुरू भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएकाको न्यायाधिश नितिज राईको इजलासमा बयान भइरहेको हो ।
लामिछानेको बयान सकिन एक दुई दिन लाग्ने बताइको छ । बयान सकिएपछि उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।








प्रतिक्रिया