३० असार २०८३, मंगलबार

खाग तस्करी पक्राउ गर्न सेनाले गोली चलायो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ११ पुस । मकवानपुरमा गैंडाको खाग तस्करीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको छ ।

आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको हो ।

सेनाले एकजनालाई नियन्त्रणमा पनि लिएको छ ।