१ असार २०८३, सोमबार

रविलाई अदालत लगियो, लीलाको बयान सकेर आजै रविको सुरू हुने सम्भावना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ पुस । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत लगिएको छ ।

लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगिएको हो । अहिले लिला पछाईँको बयान जारी छ ।

सम्भवतः आज पछाईको बयान सकेर रविको सुरू हुनेछ ।