३२ असार २०८३, बिहिबार

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आज बसेको सचिवालय बैठकले आगामी पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।