२८ जेष्ठ २०८३, बिहिबार

एमालेको सचिवालय बैठक जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतमा जारी बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने बताइएको छ ।