२६ जेष्ठ २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : आज पनि सुरू भएन रविको बयान, समितिको सदस्यबाट पनि निलम्बित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि सुरू भएन ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्वीकरणको आरोपमा आइतबार मुद्दा दर्ता भएकोमा बयानका लागि उनको पालो नआएको हो ।

पूर्वडीआईजी छविलाल जोशीको पालो नसकिएकाले रवि लगायत अन्यको पालो नआएको हो । सम्भवतः भोलिदेखि रविको बयान हुनेछ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–