
काठमाडौं, ९ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।
जिल्ला अदालत कास्कीमा हिजोदेखि सुरू भएको छविको बयान आज सकिएको हो । उनको बयान सकिने बित्तिकै अर्की अभियुक्त लिला पछाईँको सुरू भएको छ ।
अभियुक्तहरूको जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान भइरहेको हो । अब लिलाको सकिएपछि मात्रै रवि लामिछानेको बयान हुने भएको हो ।








प्रतिक्रिया