६ असार २०८३, शनिबार

गुल्मीमा एक पुरुषको शव फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ९ पुस । गुल्मीमा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्लाको इस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

घरबाट ५०० मिटरमाथि गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा रमेशको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापा नेतृत्वको टोली खटिएको छ ।