२३ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : रविको सांसद पद निलम्बनमा, फूलचोकी जंगलमा १३ जना हराएपछि…

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । संघीय संसद सचिवालयले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना टाँस गरेको छ ।

कास्की प्रहरीको पत्र बमोजित संसद सचिवालयले आज सूचना टाँस गर्दै मुद्दा किनारा नलागेसम्म रविको सांसद पद निलम्बनमा परेको बताएको हो ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–