
पोखरा, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा उनीविरूद्व हजो मुद्दा दर्ता भएको थियो । उनलाई बयानका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
उनको बयान न्यायाधीश नितिज राईको इजलासमा तोकिएको छ ।








प्रतिक्रिया