८ असार २०८३, सोमबार

डा. निकोलस भुसाल पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

उनले केहि दिनअघि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेका थिए । उनलाई आज काठमाडौंको थलीबाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानका लागि पोखरा पठाइएको छ ।