काठमाडौं, ७ पुस । काठमाडौँको बानेश्वरमा रहेको साई स्वागत सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष भरत जंगम पक्राउ परेका छन् ।
प्रहरीले आज उनलाई पक्राउ गरेको हो ।
यस सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष थिइन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया