९ असार २०८३, मंगलबार

रवि लामिछानेको सांसद पद स्वत: निलम्बन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार उनको पद निलम्बन भएको हो । रविविरूद्व आज कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्वीकरणमा पनि मुद्दा दायर भएको छ ।

रविमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैरकानूनी रहेको दावी गरिएको हो ।