१५ असार २०८३, सोमबार

जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा आज सार्वजनिक बिदा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेकोमा गाउँपालिकाको कार्यपालिका बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पालिकाले सूचना जारी गर्दै आज सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय बिदा दिइएको जानकारी गराएको छ ।