२ असार २०८३, मंगलबार

जनकपुरले जित्यो एनपीएलको उपाधि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।