२३ असार २०८३, मंगलबार

दर्शकले भरियो कीर्तिपुर मैदान, रूख-रूखमा चढेर एनपीएल हेर्दै दर्शक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हेर्नका लागि दर्शकहरू रूख-रूखमा चढेर मनोरञ्जन लिइरहेका छन् । एनपीएलको फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको थियो । खेल हेर्नका लागि दर्शकहरू खचाखच छन् ।