२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : रविको तस्वीरले तरंग, जनयुद्व शब्दमा सर्वोच्चको लगाम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्वीरले गर्माएको छ ।

धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर बाहिरिएपछि हलचल मच्चिएको हो । उक्त तस्वीर रविका समर्थक डा. निकोलस भुषालले सार्वजनिक गरेको स्वीकारेका छन् ।

हिरासतभित्रबाट रविको तस्वीर सार्वजनिक भएपछि विभिन्न कोणबाट बहस भइरहेको छ । रविका समर्थकले रविमाथि हिरासतमा पनि निगरानी भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–