२७ असार २०८३, शनिबार

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प आज बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामासमेत धक्का महसुस भएको बताइएको छ ।