२६ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्रीविरूद्व प्रचण्डको गिरोह, बामदेवले प्रधानमन्त्रीको राजीनामा मागेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी माओवादीले एमाले र आफूविरुद्ध कु–प्रचारका लागि गिरोह परिचालन गरिरहेको आरोप लगाएका छन् ।

नराम्रा कामहरू जति सबै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा भइरहेको उनले दाबी गरे ।आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा बोल्दै ओलीले महादेवले हलाहल विष पिएजस्तो आफूले सबै पचाइदिने बताए ।

ओलीले भने, ‘देशमा माओवादी जुन दिन पलायो, त्यहीँबाट जाली, फटाहा, झूट, बेइमानी सुरु भयो । अहिले हामीविरुद्ध कुप्रचार गर्ने सबै काम माओवादीहरूको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरुजति ‘प्रचण्ड’ महोदयले नेतृत्व गरिहनु भएको छ । उहाँहरूको गिरोह सक्रिय छ, अरू होइन नेकपा एमालेका विरुद्धमा । त्यसमा पनि मेराविरुद्ध,’ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–