
काठमाडौं, २६ मंसिर । गरिमा क्यापिटल लिमिटेडले गरिमा म्युचूअल फण्डअन्तर्गत एक अर्ब बराबरको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ पुस ७ गतेबाट सार्वजनिक निष्कासन गर्ने भएको छ ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब रुपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ पुस ७ गतेबाट सार्वजनिक रुपमा निष्कासन हुने भएको हो ।
यस्तो छ नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम सार्वजनिक रुपमा निष्कासन हुन लागेको गरिमा समृद्धि योजनाः










प्रतिक्रिया