१७ असार २०८३, बुधबार

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ ।

मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो ।

कर्णालीको जितमा गुल्सन झाले ४९ रनको योगदान गरे । गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरेका थिए ।