३० असार २०८३, मंगलबार

कर्णाली याक्स टस जितेर बलिङ गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दै छ ।

शुक्रबार टीयू क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले चितवन राइनोजविरुद्ध टस जितेर बलिङ रोजेका हुन् ।

चितवन राइनोज्ले ब्याटिङको निम्तो पाएको छ ।