१९ असार २०८३, शुक्रबार

एनपीएल : कर्णाली र चितवन, लुम्बिनी र पोखरा भिड्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ ।

चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने पोखरा र कर्णालीले दुवै खेल हारेको छ ।

लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।