२२ जेष्ठ २०८३, शुक्रबार

एनपीएनल : काठमाडौं गुर्खाजले हरायो कर्णाली याक्सलाई

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले पहिलो जित दर्ता गरेको हो। आज कर्णालीले लगातार दोस्रो हार व्यहोरेको छ।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।