८ श्रावण २०८३, शुक्रबार

एनपीएल : टस जितेर बलिङ गर्दै काठमाडौं गोर्खाज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्दै छ ।

कर्णाली याक्सविरुद्ध टस जितेपछि गोर्खाजले बलिङ राजेको हो ।

कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् ।

कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन ।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।

Skip This