१२ असार २०८३, शुक्रबार

जनकपुरले लियो २ विकेट, शिखर धवन पनि आउट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेकपा प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेलिरहेका छन् ।

जनकपुरले कर्णालीले दुई विकेट लिँदै स्टार खेलाडी शिखर धवनलाई आउट गरेको छ । यसअघि पहिलो विकेट लिँदै देव खनाललाई आउट गर्न कर्णाली सफल भएको थियो ।

यो समाचार तयार पार्दा सम्म कर्णालीले दुई विकेट गुमाउँदै २२ रन बनाएको छ ।