३१ आश्विन २०८३, शनिबार

एनपिएल : चितवन राइनोज विजयी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै चितवन विजयी भएको हो ।

काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।