३० असार २०८३, मंगलबार

एनपीएल खेल्न शिखर धवन नेपाल आइपुगे, विमानस्थलमा स्वागत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। उनी आज नेपाल आइपुगेका हुन् ।

धवन कर्णाली याक्समा आबद्ध भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।