१६ असार २०८३, मंगलबार

कीर्तिपुरका उम्मेदवार शिवशरण र राजमानलाई आयोगले सोध्यो स्पष्टीकरण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयरका दुईजना प्रत्यासीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको हो ।

प्रचार प्रसारको क्रममा आचार संहिता विपरित कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।