१६ असार २०८३, मंगलबार

सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान जारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।

उनको काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा बयान भइरहेको हो । कास्की हिरासतमा रहेका लामिछानेलाई हिजो काठमाडौं ल्याइएको हो ।

कालिमटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरूद्व काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।