२५ असार २०८३, बिहिबार

कीर्तिपुरमा माओवादी केन्द्रको चुनावी सभा (तस्वीरहरू)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुरमा चुनावी सभा आयोजना गरेको छ ।

कीर्तिपुरस्थित नगाउँ दोबोटोमा आयोजित भएको चुनावी सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका हुन् ।

कीर्तिपुरमा माओवादीबाट शिवशरण महर्जन मेयरका उम्मेदवार छन् ।