१२ असार २०८३, शुक्रबार

लाइन नकाटी बक्यौता उठाउन प्राधिकरणलाई आयोगको निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । विद्युत् नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले आज प्राधिकरणलाई पत्र पठाउँदै डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको हो ।