
काठमाडौं, ११ मंसिर । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेका छन् ।
आज उम्मेदवारी निष्क्रिय पार्दै उनले श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेका हुन् ।








प्रतिक्रिया