२५ जेष्ठ २०८३, सोमबार

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराइएको छ ।

उनलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । प्रसाईंले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

यसअघि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै प्रसाईँलाई उपस्थित गराउन आदेश दिएको थियो ।