३ श्रावण २०८३, आइतबार

सर्वोच्च अदालत अगाडिबाट विनु यादव पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । आफूमाथि घरेलु हिंसा भएको भन्दै न्याय माग्दै आएकी बिनु यादव पक्राउ परेकी छिन् ।

उनले सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो र उनले श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी छन् ।

उनलाई सिंहदरबार वृत्तमा लगिएको छ ।