७ असार २०८३, आइतबार

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा घरदैलो गर्दै (तस्वीरहरू)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले काठमाडौंको कीर्तिपुरमा छन् ।

उनी कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गर्न कीर्तिपुर आएका हुन् । उनी अहिले महर्जनलाई भोट माग्दै जनताको घरघरमा पुगिरहेका छन् ।