४ श्रावण २०८३, सोमबार

रविलाई भोलि काठमाडौं ल्याइने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १० मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने भएको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई काठमाडौँ ल्याउन बिहान साढे आठ बजेको बुद्ध एयरको जहाजको टिक बुकिङ भइसकेको छ ।

यसअघि सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर बयान लिइएको थियो ।